सौर्य ऊर्जाको २० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा Posted July 5, 2023 0Comments खजुरा गाउँपालिका–८, रनियापुरमा सौर्य ऊर्जाबाट २० मेगावाट विद्युत् उत्पादन गरिएको छ । पियोर इनर्जी लिमिटेडले उत्पादन गरेको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारणलाइनको कोहलपुरस्थित सबस्टेसनमा जोडिएको छ । More info